Uncategorized समाज

बोडेको धुन्चे पाखो मा स्कुटर दुर्घटना हुदा १ को मृत्यु ।

Buzz Education

मध्यपुर थिमि को धुन्चो पाखो बोडे मार्गमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रामेछाप लिखु गाउँपालिका ६ घर भई हाल मध्यपुर थिमी धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङको निधन भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले थिमी बोडे ८ तीनदोबाटोस्थित धुन्चेपाखाबाट बोडेतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३४३६ नम्बरको स्कुटी आफैँ अनियन्त्रित भई दुर्घटना भएको बताए। घटनास्थलबाट तामाङलाई उपचारका लागि नेपाल–कोरियन मैत्री नगरपालिका अस्पताल थिमी लगिएकोमा उपचारकै क्रममा निधन भएको उनले जानकारी दिए।
घटनास्थल प्रकृति मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरी स्कुटी महानगरीय प्रहरी वृत थिमी, भक्तपुरमा राखिएको बताईएको घ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

Buzz Education

ताजा समाचार

कार्तिक नाचको आज अन्तिम दिन – नरसिंह नाच देखाईने

Madhyapur Diary

मध्यपुर नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कुलमान घिसिङ बीच छलफल, मध्यपुरमा सम्पदा क्षेत्रमा अझै झिलिमिली बन्ने ।

Madhyapur Diary

मध्यपुर -८ बोडेको गाँखुमा एक पुरुष मृत फेला |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy