राजनीति समाचार समाज

मध्यपुरमा नेकपा समाजबादीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

Buzz Education

मध्यपुर थिमि नगरपालिका वडा न ४ बालकुमारीमा भएको नेपाल संबत ११४२,तिहार तथा छठ पर्वको अवशरमा नेकपा समाजबादी मध्यपुर नगर कमिटी संगठनले आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

बिज्ञापन
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले दुई तिहाईको केन्द्रीय सरकार र प्रदेश सरकार केपी ओलीकै कारण गुमाउनु परेको बताउनु भएको छ ।

शंखधर चोकस्थित शंखधर साख्वाको प्रतिमामा मार्ल्यापन पश्चात भएको सभालाई सम्बोधन गदै ओलीको नेतृत्वमा नेकपा एमाले पार्टीले गलत बाटो लिन थालेपछि आफूहरु पार्टीभित्र निसास्सिएर बस्नै नसक्ने अवस्था आएको र नयाँ पार्टी खोल्न बाध्य भएको बताउनु भयो ।

Buzz Education

ताजा समाचार

५८औं राष्ट्रिय बालदिवसको अवसरमा विनायकमा विभिन्न कार्यक्रम

Madhyapur Diary

मध्यपूर थिमिको गेस्टहाउसमा प्रेसरकुकर बम फेला पऱ्यो ।

Madhyapur Diary

मध्यपुरमा तेस्रो एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न, नामावली सहित

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy