कार्तिक १२ नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा ६- o को गोल अन्तर बीच नेपाल ताजिकिस्तान संग पराजित भएको छ । यस संगै नेपाल छनौट चरणबाटै बाहिरीएको छ ।

खेलको पहिलो हाफमा ३ गोल खाएको नेपाली टोलीले दोस्रो हाफमा पनि ३ गोल खायो। पहिलो खेलमा पनि नेपाल इरानसँग ३-० ले पराजित भएको थियो।अब नेपालले छनोटको अन्तिम खेलमा लेबनानसँग खेल्न बाँकि छ ।