विश्व समाचार स्वास्थ्य

दक्षिण कोरियाले इरानलाई १० लाख ऐस्ट्रोजेन खोप दिने ।

Buzz Education

 

कार्तिक –दक्षिण कोरियाले ईरानलाई १० लाख डोज ऐष्ट्रोजेन खोप सहयोग स्वरूप प्रदान गर्ने भएको छ । दक्षिण कोरियाको बिदेश मन्त्रालयले दिएको जानकारी अनुशार कोभिड खोप अभावमा खेप्नुपर्ने मानवीय समस्यालाई ध्यानमा राखेर सहयोग गरिएको  जनाएको छ।

बिज्ञापन
बिज्ञापन

दक्षिण कोरियाको पूर्ण खोप दर कूल जनसंख्या को ७० प्रतिशत नाघेपछि अन्य देशलाई गर्ने खोप सहयोग कार्यलाई तीव्रता दिएको छ ।उक्त सहयोगबाट छ दशक लामो द्विदेशीय सम्बन्ध थप सुमधुर हुने दक्षिण कोरियाले अपेक्षा गरेको छ। दक्षिण कोरियाले यस महिनाको शुरुमा भियतनामका लागि एस्ट्राजेनेका खोपको  ११ लाख डोज र थाइल्याण्डका लागि ४ लाख ७० हजार खोपहरू उपलब्ध गराएको थियो।

Buzz Education

ताजा समाचार

काठ्मान्डौको मनोहरामा बोरीङ गर्दा ग्याँस निस्कियो ।

Madhyapur Diary

दुर्गेस थापाको नंया गीत “”फेरी बिबादमा, प्रशारण रोक्न माग ।

Madhyapur Diary

ठूलो दुर्घटना हुनबाट जोगियो बुद्ध एअरको जहाज

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy