समाचार समाज

ग्वार्कोमा गुडिरहेको बस पल्टिंदा १८ यात्रु घाईटे ।

Buzz Education

कार्तिक ८ सोमबार बिहान ललितपुरको ग्वार्कोमा बस पल्टिंदा १८ जना यात्रु घाईटे भएका छन ।कलंकीबाट भक्तपुर जाँदै गरेको बा ३ ख २१४२ नम्बरको यात्रु बाहक बस अगाडी रोकि राखिएको ज १ च ५९२ नम्बरको एम्बुलेन्स संग ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ । घाईते सम्पूर्ण यात्रुको ग्वार्को स्थित बी एण्ड बी हस्पिटलमा उपचार भईरहेको र सबैको अवस्था सामान्य रहेको जनाईएको छ ।

बिज्ञापन
बिज्ञापन

बसका चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Buzz Education

ताजा समाचार

आजको मौसम कस्तो रहने छ ?

Madhyapur Diary

कृषक /फर्म / सहकारी / कम्पनी आदिलाई मध्यपुर थिमि न.पा ले जारी गर्‍यो जरूरी सुचना

Madhyapur Diary

बैशाख ६ र ७ गते देशैभरीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy