समाचार

आजको मौसम कस्तो रहने छ ?

Buzz Education

कार्तिक -६ आज देशभरी आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बिलागले जनाएको छ।

बिज्ञापन
बिज्ञापन

यसबाहेक अन्य प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Buzz Education

ताजा समाचार

संस्कृतिक धरोहर गणेशराम लाछी कास्कीमा सम्मानित |

Madhyapur Diary

श्रीलंकाली अर्थतन्त्र किन डगमगायो ?

Madhyapur Diary

मध्यपुरको शिक्षा बिकास साकोसको २८ औं बार्षिक साधारण सभा सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy