समाचार

यती यअरलाईन्सले अन्तराष्ट्रिय उदान भर्न पाउने ।

Buzz Education

कार्तिक – ७ निजी क्षेत्रको अग्रनी बिमान सेवा प्रदायक संस्था यति यअरलाइन्सले अन्तराष्ट्रिय उदानको अनुमति पाएको छ ।
अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्स लाई नेपाल नागरीक उदयन प्राधिकरणले उडान अनुमति दिएको हो ।

बिज्ञापन
बिज्ञापन

अनुमति प्राप्त गरेसँगै दक्षिण पूर्वी एशियाली राष्ट्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा क्रमशः उडान थाल्ने एयरलाइन्सले जनाएको छ ।दक्षिण एशियाली राष्ट्रहरुमा भने बङ्गलादेश श्रीलङ्का, भुटान, भारतलगायतका देशमा तत्कालै उडान गर्ने गरी तयारी भएको बताईएको छ ।


यती एयरलाइन्स सँग छोटा दूरी तथा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नसक्ने क्षमताका पाँच थान एटीआर–७२ जहाज रहेकोमा धार्मिक पर्यटक बढीभन्दा बढी नेपाल भित्र्याउने उद्देश्यका साथ कम्पनीले चार्टर्ड उडान गरेको जनाएको छ ।

Buzz Education

ताजा समाचार

हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको खेलकुद च्यानल ‘हिमालय स्पोर्ट्स’ को प्रमुख कार्यकारी अधिकृतमा सुरज गिरी नियुक्त

Madhyapur Diary

फिल्म नपाउँदा मदिराको लतमा फसेका थिए बबी देवल

Madhyapur Diary

बोडेमा चिमालय च्यारिटीको स्तनपान तथा मातृ शिशु स्वास्थ अभिमूखिकरण तालिम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy