अर्थतन्त्र समाचार

अबिरल बर्षाका कारण नष्ट भएको धान बालीको क्षतिपुर्ति दिन राष्ट्रपतिको आग्रह ।

कार्तिक -४ -राष्ट्रपति बिद्या देबी भण्डारीले अबिरल बर्षा र बाढीका कारण धानबालीमा भएको नोक्सानी को क्षतिपूर्ति दिन र राहत दिन आग्रह गर्नु भएको छ ।

बिज्ञापन
बिज्ञापन

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस बिज्ञप्तिमा नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गर्नु भएको हो ।


‘प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न आग्रह गर्नुभएको छ’ बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन
बिज्ञापन

राष्ट्रपति भण्डारीले सम्‍पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्‍यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन आग्रह गर्नु भएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा यसप्रकार छ ।

बिज्ञप्ति
बिज्ञप्ति r

ताजा समाचार

राष्ट्रिय खेलकुड परिषदका सदस्य सचिब रमेश शिलवाल पदमुक्त

Madhyapur Diary

मध्यपुरका नेपाली कांग्रेस नेता गणेश मान चक्रधर केन्द्रिय सदस्यको उम्मेदबार

Madhyapur Diary

पाथीभरामा साढे आठ करोड भेटी संकलन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy