खेलकुद समाचार

प्रशिक्षक अब्दुल्लाह अल्मुराईरी नेपाल आउने

Buzz Education

प्रशिक्षक अल्मुटाइरी नेपाल फर्कन सकारात्मक भएका छन । राष्ट्रिय खेलकुद टोलिका प्रमूख प्रशिक्षक अबदुल्लाह अल्मुटाईरी साफ च्याम्पियनसिप को फाईनलमा पुग्नै लाग्दा आफुले राजिनामा दिने र कहिल्यै नेपाल नफर्कने घोषणा गरेका थिए ।

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय टोलिका ब्यबस्थापक मुधुसुदन उपाध्यायका अनुशार उनी नेपाल आउन राजी भएका हुन । अल्मुराईरीको एन्फा संगको सम्झौता सकिनै लाग्दा उनी फेरी प्रशिक्षकको जिम्मेबारी सम्हाल्न तयार भएका हुन ।

Buzz Education

ताजा समाचार

झलनाथ खनाललाई विदेशमा गरिएको उपचार खर्च दिएको विषयमा सरकारसँग लिखित जवाफ माग

Madhyapur Diary

आज भक्तपुरमा “क्यानभासमा भक्तपुर ” कला कार्यशाला हुँदै ।

Madhyapur Diary

अब भाटभटेनीमा स्मार्ट पार्किङ ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy