समाचार स्वास्थ्य

शनिबार ७ सय ६० नंया कोरोना संक्रमित थपिए

Buzz Education

असोज – २३ नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ६० नंया कोरोना संक्रमित थपिएका छन ।१२ हजार ३१ जनामा गरीएको परिक्षणमा ७ सय ६० नया संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नँया थपिएका मध्ये काठ्मान्डौ उपत्यकाका मात्रै २ सय २७ जना रहेका छन जस मध्ये काठ्मान्डौका १४५, ललितपुरका ५७ र भक्तपुरका २५ रहेका छन ।
शनिवार कोरोना संक्रमनका कारण मृत्यु हुनेको संख्या ११ रहेका छन । यो सहीत नेपालमा कोरोना सेक्रमनका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ ।
पछिल्लो२४ घण्टामा निको हुनेको संख्या ८ सय ९९ जना रहेको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरमा झीगु नख: चख: तजिलजी लहना बोलको गीतको आईतबार छायांकन हुंदै ।

Madhyapur Diary

मध्यपुर थिमिमा राष्ट्रिय भारतोलन प्रतियोगिता हुने ।

Madhyapur Diary

नेवा: पत्रकार राष्ट्रिय दबु:द्वारा स्वः पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०६ औं जन्मजयन्ती मनाईयो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy