समाचार

कौशलटारमा भएको मोटर साईकल दुर्घटनामा एकको मृत्यु

Buzz Education

मध्यपुर थिमिको कौशलटार मा सोमबार राति मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा घर भएका लोकनाथ ठाकुर रहेको बताईएको छ । ना३२ प ६६७३ नम्बरको मोटर साईकल तीब्र गतिका कारण रेलिङमा ठोक्किन पुगि चालकको मृत्यु भएको २ पछाडी बस्ने वीरगन्ज-२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी हवल्दार सियाराम सिंह घाइते छन्। उनको अहिले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचार भईरहेको बताईएको छ । मृतक ठाकुर भने भक्तपुरको कमल बिनाएकमा अस्थाई रुपमा बसोबास गर्दै आएका छन । मृतकलाई भक्तपुर इन्टरनेशनल अस्पतालमा लगिएकोमा उनको सोही हस्पिटलमा मृत्यु भएको हो ।

Buzz Education

ताजा समाचार

मध्यपुर -८ बोडेको गाँखुमा एक पुरुष मृत फेला |

Madhyapur Diary

मध्यपुर थिमिको मिलरोडमा बिषमता बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड सञ्चालनमा

Madhyapur Diary

एमसिसी बारे अमेरिकालाई सोध्यो नेपालले प्रश्न

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy