खेलकुद

साफ च्याम्पियनसिपमा नेपालले खोल्यो जितको खाता

असोज – १६-साफ च्याम्पियनसिपमा नेपालले जितको खाता खोलेको छ । शुक्रबार राति भएको खेलमा नेपालले माल्दिभ्स लाई १-० को गोल अन्तरले पराजित गरेको हो ।

खेल सकिन ४ मिनेट मात्रै बाकि रहंदा नेपालका मनिष दांगिले गोल गर्दै नेपालको लागि जितको खाता खोलेको हो । बिशाल राई संगको तालमेलमा मनिषले गोल गर्न सफल भएका थिए ।

नेपाल माल्दिभस खेल नतिजा पूर्ण बिबरण
नेपाल माल्दिभस खेल नतिजा पूर्ण बिबरण

खेलको ६९ औ मिनेटमा नवयुग श्रेष्ठको ठाउमा मैदान छिरेका मनिषले चमत्कारी नतिजा ल्याउन सफल भएका थिए ।
सुरवाती चरणबाटै नेपाल माथि मान्दिल्स हाबी देखिएपनि माल्दिल्सले थुप्रै अवशर हरु खेर फालेका थिए ।

बिज्ञापन
बिज्ञापन

नेपालले अब अर्को खेल असोज १८ गते श्रीलंका संग ९:४५ बजे, असोज २४ गते भारत बिरुद ९:४५ बजे र बंगलादेश बिरुद्ध असोज २७ गते बेलुकी ४: ४५ बजे खेल्ने छ ।

मध्यपुर थिमि

ताजा समाचार

टि – २० बिश्वकप – अफगानिस्तान द्वारा स्कटल्याण्ड पराजित

Madhyapur Diary

बिद्यालय कर्णर – बिनायक शिक्षा निकेतनमा फुटसल प्रतियोगिता सम्पन्न

Madhyapur Diary

अष्ट्रेलियामा बस्ने मध्ययुरबासीहरुद्वारा मण्डेकाजी सम्मानित ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy