मनोरञ्जन समाचार समाज

मध्यपुरमा हुने एपिक नेपाल म्युजिक अवार्ड सम्बन्धमा शुक्रबार सिद्धिकालीमा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम हुने ।

Buzz Education

असोज –१४-मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा तेस्रो एपिक नेपाल म्युजिक अवार्ड मध्यपुर थिमिमा हुने भएको छ । यसै सन्दर्भमा थप जानकारी दिनका लागि अवार्ड सेरेमोनी आयोजक पक्षले मध्यपुर थिमिको सिद्धिकालि मन्दिर प्राङगणमा मिति २०७८-६-१५ गते बृहत पत्रकार समेलन तथा चियापान कार्यक्रमको आयोजना गर्दैछ । करिब ४० भन्दा बढी सञ्चार संस्थाहरुको उपस्थितिमा उक्त पत्रकार सम्मेलन हुन लागेको आयोजक पक्षका कृष्ण लाल साहुखलले बताउनु भएको छ । मध्यपुर थिमिमा पछिल्लो समय संस्कृतिक धरोहरहरू धमाधम पुननिर्माण हुन थाले संगै कार्यक्रम आयोजक हरुको रोजाई बन्दै गएको छ मध्यपुर थिमि नगरपालिका । यहि क्रममा हुन लागेको राष्ट्रिय स्तरको  एपिक अवार्ड २०७८ लाई लिएर नगरबासी हरु माझ उत्साह छाएको छ । असोज १५ गते सिद्धिकाली मन्दीर प्राङगणमा हुन गईरहेको उक्त पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम बिहान ११ बजे बाट शुरू हुने जनाईएको छ ।

मध्यपुर थिमि

Buzz Education

ताजा समाचार

प्रियङ्का कार्की मुद्दा हाल्ने तयारीमा – कस्लाई ?

Madhyapur Diary

बोडेको कुमारी मन्दिर सम्बन्धि बृत्तचित्र सार्वजनिक गरीयो।

Madhyapur Diary

बोडेको पांचो गणेश साकोसले भदौ ३ गते रक्तदान कार्यक्रम आयोजना गर्ने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy