समाचार

काठ्मान्डौमा अब सभा, जुलुश, भिडभाड गर्न नपाईने

Buzz Education

 

असोज १४ -काठमान्डौमा आजदेखि सभा, जुलुश र जात्रा र भेला गर्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठ्मान्डौमा आज (राति बिहीबार ) राति १२ बजे देखि लागु हुने गरी यस्तो निएम ल्याएको हो ।
घर बाहीर मानिसहरू जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुश गर्न नपाउने, जात्रा महोत्सब र जुलुश गर्न नपाउने भनि काठमान्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रशाद रिजाल द्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।
कोरोणा संक्रमणको जोखिम कायमै रहेकाले अर्को आदेश नआए सम्म यो आदेश पालना गर्न भनिएको छ । नजिकिंदै गरेका चाडपर्व पनि औपचारीक किसिमले मात्र मनाउन भनिएको छ ।

बिज्ञप्ति

बिज्ञप्तिमध्यपुर थिमि

 

Buzz Education

ताजा समाचार

कार्तिक नाचको आज अन्तिम दिन – नरसिंह नाच देखाईने

Madhyapur Diary

मानब शरीरमा सुँगुरको मृगौला प्रत्यारोपन सफल

Madhyapur Diary

बिनायक शिक्षा निकेतनमा अष्ट्रेलियन स्वयममसेवकहरुलाई विदाई ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy