राजनीति

परराष्ट्र मन्त्री खड्का नेपाल फर्किए

Buzz Education

 

असोज १४ – अमेरिकामा सम्पन्न भएको संयुक्त राष्ट्र संघको ७६ औ महासभामा भाग लिएर नेपालका परराष्द्र मन्त्रि नारायण खड्का नेपाल फर्किएका छन । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी अमेरीका गत ६ गते पुगेका थिए । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले कोभिड–१९ महामारी, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता र मानवअधिकार रक्षाबारे छलफल भएको बताएका छन ।

महासभाको काम संगै भारत, बंगलादेश, कुवेतलगायत मुलुकका विदेशमन्त्री सँग पनि बिशेष छलफल भएको उनले बताएका छन् ।

Buzz Education

ताजा समाचार

भक्तपुरमा २४ घण्टाभित्र सडक खाल्डाखुल्डी पुर्न निर्देशन ।

Madhyapur Diary

सभामुखले प्रतिनिधि सभालाई बिरामी बनायो – सांसद कोमल वली

Madhyapur Diary

बर्ष मान पुन थाईल्याण्ड प्रस्थान

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy