समाचार समाज

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

Buzz Education

बिद्यालय बाट घर फर्किरहेका बालबालिकाहरूलाई खोलाले बगाउँदा मकवानपुर जिल्लाको राक्सिराङमा एकजनाको ज्यान गएको छ भने अरु दुई जना पौडिएर बाच्न सफल भएका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालका अनुशार देबीटार माध्यामिक बिद्यालय कक्षा ५ मा अध्यनरत छात्रा मतिनामाया थिङको मृत्यु भएको जनाईएको छ ।


खाजा खानका लागि बिघालय बाट दिउसो घर जाने क्रममा मंगलबार १ बजे उनीहरूलाई बगाएको जनाईएको छ । बगाएको खबर प्राप्त भएलगतै स्थानीयको सहयोगमा प्रहरीले खोजि कार्य गरेको थियो । बालिकाको शब प्रहरीले डेढ किलो मिटर भन्दा तल भेटाएको थियो ।

Buzz Education

ताजा समाचार

बोडेको महालक्ष्मी साकोसको २३ औं बार्षिक साधारण सभा सम्पन्न ।

Madhyapur Diary

मध्यपुरमा इन्द्रजात्राको भोलिपल्ट बिरेन्द्र भक्त श्रेष्ठले जिब्रो छेडने ।

Madhyapur Diary

नेवा: पत्रकार राष्ट्रिय दबु:द्वारा स्वः पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०६ औं जन्मजयन्ती मनाईयो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy