विश्व समाचार

युगाण्डामा बिष्पोट,३ को मृत्यु

Buzz Education

युगान्डामा बिद्रोही आक्रमणमा परी ३ जना सर्वसाधारण को मृत्यु भएको छ । मोटर साईकलमा आएका आक्रमणकारीले संसद तथा प्रहरी मुख्यालयमा आक्रमण गरेको बताईएको छ । घटनामा परी ३० जना भन्दा बढी घाईटे भएको जनाईएको छ । घट्नाको जिम्मा इस्लामिक स्टेटसले लिएको छ । शबहरु क्षत बिच्छेत अवस्थामा रहेकाले मृतकको संख्या बढ्ने सक्ने बताईएको छ । तीन मिनेटको अन्तरालमा ती बिस्पोट भएका थिए भने शहरका बिभिन्न अरू स्थानहरूमा पनि बिस्पोट भएको ऐजेन्सी हरूले जनाएका छन ।

Buzz Education

ताजा समाचार

भक्तपुरका चारवटै नगरमा ऐमाले नंया नगर कमिति गठन गर्न सकस ।

Madhyapur Diary

” गन्तब्य मध्यपुर थिमि” तस्वीर पुस्तक सार्वजनिक हुँदै ।

Madhyapur Diary

बोडेमा चिहान बन्यो पार्क – नगर प्रमुख मदन सुन्दर श्रेष्ठद्वारा उदघाटन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy