राजनीति समाचार

म.थि.न.पा वडा न. ६ नेपाली कांग्रेस अधिवेसनमा संजय श्रेष्ठको प्यानल बिजयी

Buzz Education

 

भदौ – २३ -मध्यपुर थिमि नगरपालिका वडा न ६ मा नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्न भएको छ । निर्वाचन मार्फत भएको  छनौटमा संजय श्रेष्ठको प्यानल बिजयी भएको छ । आफ्ना प्रतिद्धन्दि श्याम कृष्ण श्रेष्ठलाई 123 मतले पछी पार्दै कुल 309 मत ल्याउँदै सन्जय श्रेष्ठ आगामी कार्यकालका लागि सभापतिमा चयन भएका हुन । श्याम कृष्ण श्रेष्ठको पक्षमा 186 मत खसेको थियो ।


त्यस्तै उपसभापतिमा श्याम कृष्ण चक्रधरले ३०७ मत तथा अनिल श्रेष्ठले २८४ मत ल्याउँदै बिजयी भएका छन ।
सचिबका लागि भएको मतदानमा कृष्ण प्रजापतिले ३३१ मत तथा शान्ति लक्ष्मी राजबाहकले ३०७ मत ल्याउँदै बिजयी भएका छन । सह – सचिबमा भने ३२८ मत ल्याई बिजेन्द्र प्रजापति तथा २९३ मत ल्याई धिरोज श्रेष्ठ बिजयी भएका छन ।
वडा न ६ कार्यसमिति सदस्यहरूमा राजु गछे श्रेष्ठ, शुसिल चित्रकार, सुनिल प्रजापति, रबि प्रजापति, बाबुकाजी थापा श्रेष्ठ, शंकर श्रेष्ठ, राजन नापित र ज्ञानेन्द्र बस्नेत खुल्ला तर्फबाट निर्वाचित हुनुभएको छ ।


त्यस्तै महीला सदस्य (खुल्ला )का लागि अन्जना सुनार, प्राण लक्ष्मी प्रजापति, श्रृष्टि श्रेष्ठ र सत्य लक्ष्मी प्रजापति निर्वाचित भएका छन ।
त्यस्तै क्षेत्रिय प्रतिनिधि (खुल्ला ) तर्फ श्याम कृष्ण श्रेष्ठ प्यानलका ज्ञान दास प्रजापति बाहेक सञ्जय श्रेष्ठ प्यानलका उम्मेदबारहरू बिजयी भएका छन । क्षेत्रिय प्रतिनिधि (खुल्ला ) मा निर्वाचित हुनेमा ज्ञान दास प्रजापति, हरिदास प्रजापति, ज्ञान कृष्ण प्रजापति, दिनेस प्रजापति, इन्द्र बहादुर प्रजापति, रत्न प्रसाद प्रजापति, सुसन प्रजापति, बुद्धि बहादुर खर्बुजा प्रजापति, रामचन्द्र प्रजापति, बिरजी श्रेष्ठ, किरण थापा श्रेष्ठ, शिव भक्त थापा श्रेष्ठ, देबेन्द्र थापा श्रेष्ठ, जगनाथ श्रेष्ठ, सुमन श्रेष्ठ, दिनेश कुमार श्रेष्ठ, बिकु बहादुर श्रेष्ठ, जितेन्द्र चित्रकार, रामचन्द्र थापा मगर र पुरुषोतम साय प्रजापति निर्वाचित भएका छन ।
आदिबासि जनजाति तर्फबाट क्षेत्रिय प्रतिनिधिमा पूर्ण कृष्ण प्रजापति, अनिल श्रेष्ठ, निराकार श्रेष्ठ, जयराम श्रेष्ठ र हरिरञ्जन थापा श्रेष्ठ निर्वाचित भएका छन ।

क्षेत्रिय प्रतिनिधि आदिबासि / जनजाति महिला तर्फ पूर्ण केसरी प्रजापति, जमुना श्रेष्ठ, श्रीमती रबी श्रेष्ठ, उषा श्रेष्ठ र श्रीमती कृष्ण केशरी प्रजापति रहेका छन ।
क्षेत्रिय प्रतिनिधि महिलामा रमिता प्रजापति (श्रेष्ठ ), सुनिता थापा श्रेष्ठ, उर्मिला थापा मगर, नानी छोरी कायष्ठ, जमुना प्रजापति, सबिता श्रेष्ठ लगाएतका छन ।
कुल ५१५ मत खसेकोमा ४९५ मत सदर भएको थियो ।

मध्यपुर डायरी संबाददाता

Buzz Education

ताजा समाचार

श्री ३ बिष्णु बिर धिमे खल:ले जित्यो उपत्यका ब्यापी धिमे : प्रतियोगिताको उपाधि |

Madhyapur Diary

कम समयमा जन्मेको शिशुको गिनिज बुकमा नाम ।

Madhyapur Diary

मध्यपुरमा संध्याकालीन शास्त्रीय संगीत तथा भक्ति संगीत कार्यक्रम हुँदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy