समाचार समाज

संस्कृतिक धरोहर गणेशराम लाछी कास्कीमा सम्मानित |

Buzz Education

भदौ – २१ नेवा खल : कास्की, पोखरा द्वारा मध्यपुर थिमिका नेवाःभाषा, कला , साहीत्य र संस्कृतिका जानुकार गणेश राम लाछि लाई सम्मान गरेको छ । बिशेष गरी नेवाः कला संस्कृतिको देश तथा बिदेशमा प्रबर्दन गदै आउनु भएका लाछी मंगलबार पोखरामा उहाँको नेवाः भाषा र कला संस्कृति संरक्षणका लागि नेवाः खलः कास्की द्वारा सम्मानित गरीएको हो ।
कार्यक्रममा बोल्नु हुँदै नेवाः खल : कास्कीका अध्यक्ष अशोक पालिखेले पोखरामा नेवार समुदायले भोग्नु परेका बिभिन्न समस्या हरू मध्ये तिथि मितिको समस्या मुख्य समस्या रहेको बताउनुभयो । तिथिलाई लिएर चाडपर्व मनाउन समय समयमा अलमलिनु परेको र एकरूपता नहुदा समस्या हुने गरेको बारेमा सांस्कृतिक धरोहर गणेश राम लाछि मार्फत काठमान्डौमा सम्बन्धित निकाय समक्ष पुर्‍याउन अनुरोध गर्नु भएको थियो ।
सम्मानित व्यक्तित्व गणेश राम लाछीले आफू जिवन पर्यन्त नेवाः भाषा ,कला साहित्य र संस्कृतिको संरक्षणमा लागि पर्ने बताउनु भयो ।

Buzz Education

ताजा समाचार

नेतृत्व नयां पुस्तालाई हस्तान्तरण गर्न तयार छु – माधब नेपाल

Madhyapur Diary

प्रभावशाली व्यक्तित्व बनाउन उपनाउनुहोस यी उपायहरू ।

Madhyapur Diary

विनायक छैठौं अन्तर विद्यालयस्तरीय मध्यपुर थिमि नगरपालिका कप फुटवल प्रतियाेगितामा विजयी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy