समाचार

अझै बर्षा नरोकीने

Buzz Education

 

मौसमी बायुको प्रभावले केही दिनएता देशैभरीका भिभिन्न ठाउँहरुमा जारी वर्षा अझै केही दिन नरोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आईतबारपनि बिहानै देखि बदली भई वर्षा भैरहेको छ । वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा बढी र पहिरो आउने क्रम जारि छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा भैरहेको छ र यो वर्षा मंगलबारसम्म नरोकिने अनुमान गरिएको छ। बाढी पहिरो को जोखिम रहेकाले सतर्क रहन अनुरोध गरिएको छ।

वर्षासंगै आएको बाढी र पहिरोका कारण भिभिन्न राजमार्गहरू अवरुद्ध भैरहेका छन् भने सवारी आवत जावत मा समस्या देखिएको छ  ।

  • advertisement

बाढी र पहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।

Buzz Education

ताजा समाचार

एक अर्ब लगानीमा चितवनको पतिहानीमा रिसोर्ट सञ्चालनमा आउँदै

Madhyapur Diary

मध्यपुर – ४ मा शंखधर मार्ग (बाररीलाँ ) दशै तिहार बजार महोत्शब शुभारम्भ

Madhyapur Diary

बागीश्वरी मा.बि मा शिक्षक आवश्यकता ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy