कार्तिक – ७ नेपाल सरकार गृह मन्त्रालयद्वारा परिचय पत्र नभएका व्यक्ति हरुलाई घर भाडामा नदिन अनुरोध गरिएको छ । साथै परिचय नखुलेका बिदेशी नागरीक देखिए वा भेटीएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More