अर्थतन्त्र समाचार

भक्तपुर उद्योग बाणिज्य संघको ३४ औ बार्षिक साधारण सभा, उत्कृष्ट ५ निर्यातकर्ताहरु सम्मानीत ।

Buzz Education

भक्तपुर उद्योग बाणिज्य संघको ३४ औं साधारण सभा भक्तपुरमा  शुक्रबार ५ जना उत्कृष्ट निर्यातकर्ता हरु लाई सम्मान गर्दै शुरू गरीएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्दिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले साधारण सभा उदघाटन गर्दै उनीहरूलाई सम्मान गरेका हुन । भारत तर्फ श्री सिद्धि गणेश तरकारी प्रसोधन केन्द्र प्रथम, र रिजन एण्ड पस्मिना दोस्रो भएका छन भने तेस्रो मुलुकतर्फ श्री हिमालय निटवेर्यस प्रथम तथा श्री नेपाल ह्याण्ड निट दोस्रो तथा श्री प्रधानाडंग एपेरियल्य तेस्रो भई समानित भएको हो ।

बिज्ञापन
उक्त कार्यक्रममा संघ द्वारा प्रकाशित स्मारिकाको पनि बिमोचन गरीएको थियो ।


कार्यक्रममा बोल्नु हुँदै नेपाल उद्योग बाणिज्य संघ भक्तपुरका प्रदिप श्रेष्ठले संघले ५५ बर्ष लामो गौरवशाली इतिहास बोकेको बताउनु भयो ।  संघको महाधिवेशनले अब नंया नेतृत्व प्रदान गर्ने छ । संघको बिधान अनुशार बरिष्ट उपाध्यक्ष स्वत स्पुर्ट अध्यक्ष मनोनित हुने हुदा यो बर्षको लागि शिब प्रसाद मानन्धरको नेतृत्व चयन हुनेछ ।


बरिष्ठ उपाध्यक्ष र अध्यक्ष साधारणका लागि शनिवार भक्तपुरको व्यासिमा निर्वाचन हुदै छ भने बाकि अरु पदहरूको आपसी सहमतीमा मनोनयन भईसकेको जनाईएको छ ।

Buzz Education

ताजा समाचार

आज कोजाग्रत पूर्णिमा – आजै बाट दशै सकिंदै

Madhyapur Diary

भक्तपुरमा सभा ,जुलुश जात्रा गर्न नपाईने

Madhyapur Diary

मंशिर ४ को प्रदेश सभा चुनाबमा मध्यपुर कांग्रेसका कुन कुन नेताको छ उम्मेदबारी सम्भाबना ?

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy