समाज

आज जनै पूर्णिमा मनाईदै

Buzz Education

प्रत्येक बर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाईने रक्षावन्धन , जनाई पूर्णिमा आज देशभर यज्ञोपवीत तथा रक्षाबन्धन धारण गरी मनाईदै छ ।
बैद्धिक सनातन धर्मालम्बीले आजको दिन बिहानै देखि नदि , ताल, पोखरी आदी स्थानमा गई स्नान गर्ने तथा गुरु पुरोहीतबाट रक्षा सुत्र बांध्ने परम्परा रहीआएको छ ।बिधिपूर्वक मन्त्रोचारण सहीत यसदिन बाधिएको रक्षाशुत्र वा डोरोले धारण गर्ने व्याक्ति नकारात्मक शक्तिहरुबाट बचाउने कुरा शास्त्रमा उल्लेख छ ।
सत्ययुगमा दानब द्वारा लखेटिएका देवगणलाई गुरु बृहषपतिले रक्षा बिधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानबराज बली बाँधिए त्यसैले म तिमिलाइ बाँध्छु , यस्ले तिमि सुरक्षित बन, बलवान बन, बिचलित नबन भनि डोरो बाँधेर जोगाएको भनिने किम्बदन्तीमा उल्लेख छ। त्यस उप्रान्तबाट हालसम यो परम्परा कायम रहेको छ ।
मानब रक्षाका लागि ब्राम्हण पुरोहितले यजमानको दाहिने नाडीमा जप ,तप पूजा गरी मन्त्र उच्चारण गरी रक्षा कवचको रुपमा डोरो बाँधिदिने चलन पनि रहदै आएको छ ।

 

Buzz Education

ताजा समाचार

आज महानवमी -काठमान्डौको तलेजु भवानी दर्शनका लागि खुल्ला |

Madhyapur Diary

मध्यपुर -८ बोडेमा सामुहिक बाराः ( गुफाः ) कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

मध्यपुरमा प्रथम राष्ट्रिय नृत्य दिवश सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy