खेलकुद मनोरञ्जन विश्व

बार्सिलोनाको सकसपूर्ण बराबरी

Buzz Education

स्पेनिस ला लिगा फुटबलमा नया सिजन २०२१ – २२ को दोस्रो खेलमा बार्षिलोना हारबाट मुस्कीलले बचेको छ । नेपाली समय अनुशार आईतबार बिहान भएको उक खेलमा बार्सिलोनाले आफ्नो प्रतिद्धन्दि टिम एथलेटिक बिलबाउ संग अन्तिम समयमा गोल गर्दै १ – १ को गोल बराबरी गर्दै सम्भाबित दारबाट आफूलाई बचाएको छ ।
बार्सिलोनाका लागि नया फरर्वाड मेम्फिस डिपेले बार्सिलोनाका लागि गोल गरेका थिए।
सान मेसेजमा भएको खेलमा आफ्नो घरेलु मैदानमा खेलेका बिल्बाउले ५० औ मिनेटमा बार्सिलोना बिरुद्ध गोल गरेकाथिए । कर्नर किकबाट आएको बललाई सदुपयोग गर्दै इनिगो मार्दिनेजले बार्सिलोना बिरुद्ध गोल गरेका थिए।
त्यसलगतै चर्को दबाबमा परेको बार्सिलोनालाई ठूलै संघर्ष गर्नु परेको थियो।

एजेन्सी

Buzz Education

ताजा समाचार

शनिवार सम्पन्न तेस्रो खेलमा वडा न ९ को जित ।

Madhyapur Diary

आजदेखि सिनेमाघरमा डाँडाको बरपिपल

Madhyapur Diary

महाभारतका भिम प्रबिण कुमारको मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy