राजनीति

आलीद्वारा नेपालको साथ छोडेका नेताहरुको आग्रह अश्विकार

Buzz Education

माधब कुमार नेपाल को साथ छोडेका नेताहरुले केपी शर्मा वलीलाई भेटेर दस बुँदे सहमति कार्यान्वयन गर्न र माधब नेपाल लगायत अरू १४ सांसद माथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन ।

 

भीम रावल लगाएतका स्थाई कमिटी सदस्यहरू गई बालकोटमा पुगेर आलि लाई यो कुरा राखिएको थियो। तर पूर्व प्रधान मन्त्री ओलीले १० बुदे कार्यान्वयन गर्न सकिने भएपनि कारबाही फिर्ता लिन नसकिने जानकारी गराएका थिए ।
अध्यक्ष ओली र नेता नेपालबीचको विवाद वारपार भए पनि नेपाल समूहमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृत कुमार बोहोरा, रघुजी पन्तलगायतका दोस्रो धारका नेताहरूको भने पार्टी एकता जोगाउन दौडधुप जारी नै छ ।
यो समाचार नेपाल समाचार पत्र दैनिकमा छ ।

Buzz Education

ताजा समाचार

बिप्लब द्वारा पेट्रोलियम पदार्थको मूल्य बृदि बिरुद्ध आन्दोलन घोषणा ।

Madhyapur Diary

बर्ष मान पुन थाईल्याण्ड प्रस्थान

Madhyapur Diary

अभिनेत्री करिश्मा मानन्धरले नेकपा ऐमाले प्रवेश गरेकि छिन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy