Uncategorized विश्व

आई एस को नया तालीवान माथि कडा टिप्पणी

Buzz Education

आईएस ‘ ले अमेरीकाले कुनै जित हासिल नगरी अमेरीकाले तालिवानलाई अफगानिस्तानको नेतृत्व सुम्पेको जिकिर गरेको छ। आफ्नो साप्ताहिक पत्रिका अल नवाको सम्पादकीयमा अफगानिस्तान को पछिल्लो घटना क्रमलाई सौदाबाजीको जित भनि टिप्पणी गरिएको छ ।

आईएस लडाकु – तस्वीर ऐजेन्सी

आई एस ले यो जिहदको जित नभएको र आफूहरूको उपस्थित अन्त गर्नको लागि अमेरीकाले खेलेको खेलको संज्ञा दिएका छन । आईएसले नया तालिवानलाई इस्लामको बुर्का पहिरेको बहुरूपीको संज्ञा समेत दिएका छन । अमेरिकाले तालिवान लाई प्रयोग गरीरहेको कुरा पनि बताईएको छ।

तालीवान लडाकु – तस्वीर ऐजेन्सी

यसअघि पनि इस्लामिक स्टेटले तालिवानलाई अमेरीकाको
गलत कामलाई अन्जाम दिदै आएको आरोप लगाउँदै आएको छ । अफगानिस्तानमा तालिवानले आईएस लाई निषेध गर्न ठूलो भूमिका खेल्दै आएको छ ।
ऐजेन्सी बाट

Buzz Education

ताजा समाचार

पुष १२ ,१३ र १४ गते मध्यपुर महोत्सब हुने ।

Madhyapur Diary

नेपाल भाषाको गीत “व मनु सू मनु ” को म्युजिक भिडियो सार्वजनिक

Madhyapur Diary

मध्यपूर थिमिमा प्रेसर कुकर बम भेटियो अनुसन्धान हुँदै

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy