राजनीति

प्रकास मान सिह सभापतिमा लड्ने

Buzz Education

नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले आफू आगामी महाधिवेशनमा सभापतिको उमेदबारीबाट पछी नहट्ने बताउनु भएको छ । काठ्मान्डौको चन्दागिरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले आफू सम्पूर्ण रुपमा पार्टीको सभापति बन्न लाएक रहेको बताउनु भएको हो।

उक्त कार्यक्रममा बोल्नुहुदै उहाले जनताको घाउमा मलहम लगाउन भएपनि आफू पार्टीको सभापति बन्ने बताउनु भएको छ । कांग्रेस जनताको पार्टी रहेको र देशलाई शंकट पर्दा कांग्रेशले नै साथ दिने बताउनु भएको छ । पार्टीमा केही कृयाशिल कार्यकर्ता बिबाद रहेको र केही स्वार्थी मानिसहरुले आफू अनुकुल प्रयोग गर्ने गरेको बताउनु हुँदै यो कार्यले बबोदेखि कृयाशिल ईमान्दार कार्यकर्ताहरु निराश बनेको बताउनु भएको छ ।

Buzz Education

ताजा समाचार

बिप्लपको नेकपाले गऱ्यो एमसिसी बिरोधि आन्दोलनको घोषणा ।

Madhyapur Diary

मध्यपुर वडा-८ मा नेकपा माओबादी केन्द्रको अधिवेशन सम्पन्न

Madhyapur Diary

मध्यपुरमा बिजय श्रेष्ठको नेतृत्वको नेकपा माओबादी केन्द्रको नंया नगर कमिटी निर्वाचित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy