Uncategorized

मध्यपुर थिमिको विनायक शिक्षा निकेतन स्कुल द्वारा घिन्तांग घिसी नाच प्रदर्शन ।

Buzz Education

श्रावन २९

मध्यपुर थिमि स्थित विनायक शिक्षा निकेतन स्कुल द्वारा गाइजात्रा पर्वको अवशरमा श्रावन २९ गते घिन्तान्घिसी नाच प्रदर्शन गरिएको छ । स्थानीय पाठ्यक्रम अन्तर्गत बिध्यार्थीहरुलाई स्थानीय चाड पर्बहरुको ब्यबहारिक शिक्षा प्रदान गर्ने हेतुले विद्यालयले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि सापारुका बिभिन्न गतिविधिहरु मध्य घिन्तान्ग्घिसी नाच प्रदर्शन गरेको विद्यालयले जनाएको छ । बिद्यालय प्रांगनबाट मौलिक बाजागाजा , भेषभुषा तथा लाखे समेत गरि सुरु भएको उक्त कार्यक्रम भुलान्खेल , निगुपुखु , बालकुमारी ,चपाचो , गुन्गचिबा हुँदै पुन बिधालयमै पुगेर समापन भएको बिद्यालयका संस्थापक अध्यक्ष सुरेन्द्र बिक्रम प्रजापतिले मध्यपुर डायरी डटकम लाइ जानकारी दिनु भयो ।

Buzz Education

ताजा समाचार

अमेरीकाको लुईजियानामा आँधिका कारण लाखौ जनता बिधुतबाट बंच्चित

Madhyapur Diary

मध्यपुरको मनोहरामा भेटियो दुर्लभ बिरल बटुवा ठूलो कस्दरी चरा ।

Madhyapur Diary

काठमाडौँ जिल्ला प्रहरी परिसरले घरधनीहरूलाई विशेष आग्रह गरेको छ। प्रहरीले कोठा वा घर भाडामा दिँदा डेरामा बस्ने व्यक्तिहरूको आधिकारिक विवरण राख्न घरधनीहरूलाई सुझाएको

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy