समाचार समाज

आज मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै ।

Buzz Education

भाद्र – २५ मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा हदै । बिबिध कारणले नियमित हुन नसकिरहेको मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रा आज मध्यपुर थिमिमा हुँदैछ । बिगतमा पनि एक पटक जिब्रो छेडाई सकेका बिरेन्द्र भक्त श्रेष्ठले दिगुटोलमा जिब्रो छेडाउने छन ।


इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिमा जिब्रो छेड्ने चलन छ । मध्यपुर थिमिमा दुई पटक जिब्रो छेड्ने जात्रा हुन्छ । पहिलो बैशाक २ गते बोडेमा हुने गर्छ भने दोस्रो थिमिको दिगुटोलमा हुने गर्छ । आर्थिक तथा ब्यबस्थापिकिय पक्षले निक्कै कठिन तथा खर्चिलो हुने भएकाले बिगतका दिनहरूमा यो जात्रा नियमित हुन सकेको थिएन । यो बर्ष मध्यपुर थिमि नगरपालिका द्वारा आर्थिक सहयोग गरी लोप हुन लागेको परम्परा जोगाउन प्रयास गरिएको छ ।

तस्बीर – सौरभ थापा श्रेष्ठ

Buzz Education

ताजा समाचार

अभिनेत्री करिश्मा मानन्धरले नेकपा ऐमाले प्रवेश गरेकि छिन ।

Madhyapur Diary

भीम रावल द्वारा ऐमाले अध्यक्षमा उम्मेदबारी दिने आधिकारिक घोषणा ।

Madhyapur Diary

भक्तपुरको सिद्धपोखरीमा डुबेर युवकको मृत्यु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy