Uncategorized

मध्यपुरको कमेरोटारमा पानी बोक्ने गाडी दुर्घटना ।

Buzz Education

भाद्र २४ – मध्यपुर थिमिमा  पानीको जार बोकेको गाडी दुर्घटना भएको छ ।मध्यपुर थिमि नपा ४ स्थित लावाडोलको धारा  नजिक पानीको जार बोकेको गाडी दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीका अनुशार दुर्घटना करिब पौने चार बजेतिर भएको बताईएको छ। तीब्र गतिमा हुँइकिएको पानीको जार बोकेको प्रदेश नं. ३ ०२३ च ८०५४ नम्बरको सो गाडी सडकमा पल्टेको छ । पानीका जारहरु यततत्र छरिएका छन् ।स्थानीयका अनुसार गाडी दुर्घटना हुँदा गाडीका चालक र त्यसमा आएका अर्काे एक जना गरी दुईजना घाइते भएका छन् । उनीहरुको परिचय खुलेको छैन ।
घाईतेहरुको नेपाल कोरियामैत्री अस्पताल लगिएको स्थानीयले बताए । सो घटनाबारे थप जानकारी आउन बाँकी छ ।

Buzz Education

ताजा समाचार

काठमाडौं उपत्यकामा पहिलो पटक दुर्लभ काँसे घाँसेचरीको अवलोकन

Madhyapur Diary

मेक्सिकोमा ७ दशमलबको शक्तिशाली भूकम्प

Madhyapur Diary

बोदेको ग्ल्याडस्टोन एकेडेमीमा स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy