राजनीति समाचार

अभिनेत्री करिश्मा मानन्धरले नेकपा ऐमाले प्रवेश गरेकि छिन ।

Buzz Education

चैत्र -८ मंगलबार नेपाली चलचित्र क्षेत्रकी प्रख्यात नायिका करिश्मा मानन्धर नेकपा ऐमालेमा प्रवेश गरेकि छिन । उनीसंगै समाजबादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंह पनि ऐमाले प्रवेश गरेका छन । उनीहरूलाई नेकपा ऐमाले अध्यक्ष केपी शर्मा ओलीले  एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन ।
कुनै समय बाबुराम भटराई नेत्रित्वको नया शक्ति पार्टीमा रही राजनिति शुरू गरेकि करिश्मा मानन्धर पछिल्लो समय राजनितिमा सक्रिय हुँदै आएकी छिन ।

मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् ।

Buzz Education

ताजा समाचार

थिमिको सिद्धिकालिमा नेवाम्याक्स इलेक्ट्रोनिक्स सोरुम सञ्चालनमा

Madhyapur Diary

बोडेका लेखक सजिब था श्रेष्ठको “था श्रेष्ठको बंशाबली र संस्कार ” पुस्तक सार्वजनिक ।

Madhyapur Diary

मथिनपा प्राङगणमा लैङ्गीक हिंसा सम्बन्धि हेल्प डेस्क स्टल ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy