अर्थतन्त्र समाचार समाज

फेरी बढ्‌यो पेट्रोलियम पदार्थको मूल्य। कुनको कति ?

Buzz Education

मध्यपुर डायरी -चैत्र – २ नेपाल आएल निगमले पेट्रोलियम पदार्थको भाउमा फेरी बृद्धि गरेको छ । बुधबार इन्डियन आयल कर्पोरेसनले मुल्य बृद्धि गरी पठाए संगै पेट्रोल,डिजेल र मटितेलको मुल्य बृद्धि गरेको हो ।


निगमले जारी गरेको बिज्ञप्तिमा जनाइए अनुशार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ५ रुपैयाले बृद्धि गरीएको छ । यस संगै अब पेट्रोल १५५ रुपैया पर्नेछ भने डिजेल र मट्टितेल १३८ रुपैया पर्ने छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्य बृदि गर्दै लगे संगै आम उपभोक्ता मारमा पर्ने गरेका छन भने महंगी समेत बढेको छ । यद्यपि निरन्तरको मूल्य बृदिको बाबजुद पनि निगमले निरन्तर घाटामा गएको बताउँदै आएको छ । बदलिंदो बिश्व राजनिति , युक्रेन रसिया युद्धलाई यस्को कारक मानिएको छ भने निकट भबिष्यमा तेलको मूल्य अझै बढ्ने आंकलन गरीएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर ४ – मरुटोलमा लाेकेश्वर ज्ञानमाला भजन प्रशिक्षण कार्यक्रम सम्पन्न

Madhyapur Diary

च्याउखेति गर्दै आएकी दिलकुमारीलाई अन्तराष्ट्रिय पुरस्कार

Madhyapur Diary

अमेरिकी दुताबास अगाडी प्रदर्शण ६ जना पक्राउ

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy