खेलकुद समाचार

भक्तपुर लिग फुटबलका सेमिफाइनल खेलहरू आज ।

Buzz Education

माघ २ भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत सेमिफाइनल चरणका खेलहरु आज (आइतवार) हुने भएको छ । सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा जारी भक्तपुर जिल्ला लिगको सेमिफाइनलमा लोकन्थली एफसी, भक्तपुर युनाईटेड एफसी, थिमि युथ क्लव र विश्व विनायक युथ क्लव पुगेका छन ।
सहभागी क्लवलाई दुई समूहमा विभाजन गरी खेलाईएको लिगमा समूह ए बाट लोकन्थली एफसी र भक्तपुर युनाईटेड एफसी तथा समूह बी बाट थिमि युथ क्लव र विश्व विनायक युथ क्लवले सेमिफाइनलमा स्थान बनाएका हुन ।
प्रतियोगिताको पहिलो समिफाइनल खेलमा दिउँसो ११ बजे लोकन्थली एफसी र विश्व विनायक युथ क्लवबीच हुने बताईएको छ त्यस्तै दिउँसो ३ बजे हुने दोस्रो सेमिफाइनल खेलमा भक्तपुर युनाइटेड र थिमि युथ बीच प्रतिष्पर्धा हुनेछ ।

Buzz Education

ताजा समाचार

गन्तब्य मध्यपुर थिमि ” तस्बीर पुस्तक सार्वजनिक –

Madhyapur Diary

आज मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै ।

Madhyapur Diary

मध्यपुर लिगको ३० औं खेलमा वडा ९ द्वारा ६ पराजित |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy