अर्थतन्त्र

मध्यपुर थिमिमा बैभब बहुउद्देश्यीय सहकारीको उदघाटन

माघ – २ भक्तपुर जिल्लामा रहेका साना तथा मझौला व्यवसायीहरूसंग आर्थिक सहकार्य गर्न भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका –४ शंखधरचोकमा बैभब बहुउद्देश्यीय सहकारी संस्था आइतबारबाट संचालनमा आएको छ । भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरबाट उद्घाटन गरिएको उक्त सहकारी संस्थामा मिना अवालको व्यवस्थापन रहने बताईएको छ । परिणात्मक सदस्यहरूको अवधारणा सहित  अध्यक्ष सुरज खिमु श्रेष्ठले संस्थाको नेतृत्व सम्हाल्नु भएको छ । प्रमुख अतिथि एवं  भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिब प्रसाद मानन्धरले सहकारी संस्था उद्योगी व्यवसायीको आर्थिक समस्या समाधान गर्न सहयोगीको भुमिका खेल्ने भएकोले संघ र सहकारीबीच आवश्यक सहकार्य गरी अघि बढ्नुपर्ने बताउनु भयो ।

कृष्ण किसी –

ताजा समाचार

बोडेको नीलबाराही साकोसको २३ औ साधारण सभा सम्पन्न ।

Madhyapur Diary

सरकारद्वारा सवारी साधनको भाडा बृद्धि ।

Madhyapur Diary

मध्यपुर थिमिको मिलरोडमा बिषमता बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड सञ्चालनमा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy