राजनीति समाचार

ऐमाले भक्तपुर जिल्ला अध्यक्षमा पुन बच्चन देउजा निर्वाचित ।

Buzz Education

पुष २४ – शनिवार सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुर जिल्लाको अधिवेशनबाट पार्टीको जिल्ला अध्यक्षमा दोस्रो कार्यकालका लागि बच्चन देउजा पुननिर्वाचित हुनुभएको छ ।  यसअघि पनि जिल्ला अध्यक्ष पद मै रही नेतृत्त्व प्रदान गर्दै आउनुभएका उहाँ पार्टीको शनिबार भक्तपुरमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट  पुनः अध्यक्षमा चुनिनुभएको हो । । अधिवेशन बाट उपाध्यक्ष पदमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापा चुनिएका छन्  । साथै सचिवमा मोहनवीर श्रेष्ठ चुनिएका छन् । माओवादी परित्याग गरी एमाले प्रवेश गरेका पूर्व माओवादी नेता समेत रहेका मिलन सुवाल उपसचिव पदमा  चुनिएका छन ।निर्वाचन मण्डलका अनुसार अधिवेशनकाे बन्द सत्रले १०५ जना सदस्यलाई सर्वसम्मत चयन भएका गरेकाे छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर -९ नेकपा ऐमाले वडा अधिवेशन बाट यादब खड्का नेतृत्वको टोली चयन।

Madhyapur Diary

मध्यपुर लिगको २० औं खेलमा वडा ५ द्वारा वडा ९ पराजित – नतिजा – ३ – ०

Madhyapur Diary

जनकपुरमा खानेपानीका शाखा प्रमुख कुटपिट तथा अर्धनग्न नगर परिक्रमा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy