Uncategorized

अधिवेशनका लागि चितवन पुगे ओली ।

Buzz Education

पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन्। शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन्।

उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन्। बुद्ध एयरको विमानबाट भरतपुर अवतरण गरेका ओली सीधै सौराहा गएका छन्।शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्दसत्र सौराहामा हुनेछ। ओली सौराहामै बस्ने भएका हुन्।

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा हुनेछ।

एभिन्युज खबरबाट

Buzz Education

ताजा समाचार

मध्यपुर लिगको २५ औं खेलमा वडा न १ बिजयी । नतिजा -१-०

Madhyapur Diary

मध्यपुरको कमेरोटारमा पानी बोक्ने गाडी दुर्घटना ।

Madhyapur Diary

मध्यपुर थिमिको विनायक शिक्षा निकेतन स्कुल द्वारा घिन्तांग घिसी नाच प्रदर्शन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy