समाचार समाज

१२ औ राष्ट्रिय जनगनना कार्यक्रम शुरू

Buzz Education

देशभर राष्ट्रिय जनगणना– २०७८बिहिबारबाट १२ औ राष्ट्रिय जनगनना कार्यक्रम सुभारम्भ भएको छ ।शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रारम्भ गरिएको हो ।राष्ट्रपतिलाई जनगणनाको तथ्याङकमा रहेका ८० वटा प्रश्न सोधिएको जनाईएको छ ।तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङक लिएर राष्ट्रिय जनगणना– २०७८ को औपचारिक शुभारम्भ गरिएको हो ।
यसपटक काठमान्डौ र ललितपुर जिल्लामा डिजिटल प्रबिधि मार्फत जनगनता गरीने पनि जनाईएको छ

Buzz Education

ताजा समाचार

मध्यपुर-४ बालकुमारीमा शनिवार नेकपा माओबादी केन्द्रको नगर अधिवेशन हुने ।

Madhyapur Diary

किशोरीलाई बन्धक बनाई यौन शोषन / खाजाघर सन्चालक पक्राउ

Madhyapur Diary

मध्यपुरमा बिजय श्रेष्ठको नेतृत्वको नेकपा माओबादी केन्द्रको नंया नगर कमिटी निर्वाचित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy