अर्थतन्त्र समाचार

सिजीले ल्यायो सस्तो इन्टरनेट

Buzz Education

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको नयाँ अफर सार्वजनिक गरेको छ ।

सीजीले सार्वजनिक गरेको प्याकेजअनुसार ग्राहकले मासिक ६ सय ४९ रुपैयाँमा ५० एमबीपीएसको इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् ।

तीन महिनाको प्याकेज लिन चाहनेलाई १९ सय ४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिने सीजीले जनाएको छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले यसै वर्षबाट इन्टरनेट सेवा सञ्‍चालनमा ल्याएको हो।

 

Buzz Education

ताजा समाचार

भक्तपुर युनाईटेड एफसी बन्यो प्रथम भक्तपुर लिग फुटबल च्यामपियन |

Madhyapur Diary

सरकारी जग्गा संरक्षणमा सांसदले गराए सरकारको ध्यानाकर्षण

Madhyapur Diary

मध्यपुर थिमिमा बिनायक स्कुल द्वारा अस्टमातृका नाच प्रदर्शन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy