समाचार

गाडिले ठक्कर दिंदा १ बालकको मृत्यु ।

Buzz Education

पोखरामा एक बालकलाई पोखरा बाग्लुङ राजमार्गको जेब्रा क्रसिङगा हिंडिरहेको अवस्थामा परिचय नखुलेको  गाडिले ठक्कर दिर्ई फरार भएको छ । मृत्यु हुने बालक हाल पोखरा बस्दै आएका बर्ष १४ का शुभम खनाल रहेको प्रहरीले जनाएको छ । पोखरा स्वास्थय बिज्ञान प्रतिस्ठानमा गम्भिर अवस्थामा पुगेका खनालको मृत्यु भएको हो । पोखरा स्थित शान्ति निकेतन स्कुलमा अध्यतरत बिधार्थी शुभम खनालको स्थाई ठेगाना तनहुं रहेको बताईएको छ भने निजलाई ठक्कर दिने गाडीको अहिले सम्म पहिचान हुन नसकेको बताईएको छ ।

Buzz Education

ताजा समाचार

Goldstar जुत्ताले गर्‍यो अमेरिकी बजार प्रवेश

Madhyapur Diary

नेपाल पत्रकार महासंघ भक्तपुरको २५ औं स्थापना दिवसमा दुई पत्रकारहरु पुरस्कृत |

Madhyapur Diary

बोडेमा चिमालय च्यारिटीको स्तनपान तथा मातृ शिशु स्वास्थ अभिमूखिकरण तालिम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy