विज्ञान प्रविधि समाचार

अब भाटभटेनीमा स्मार्ट पार्किङ ।

Buzz Education

नेपलमै पहिलो पटक राजधानीको भाटभटेनी टंगाल स्थित सुपरमार्केट बाट स्मार्ट पार्किङ सन्चालनमा ल्याईएको छ ।
२५ मिटर अग्लो रहेको उक्त पार्किङमा ४४ वटा कार पार्किङ गर्न सकिने भाटभटेनी सुपरमार्केटले जनाएको छ ।
एउटा लेनमा ४ वटा कार सहित ११ तल्ला सहित ४४ वटा कार पार्किङ गर्न सकिने भएको हो । ठाउको अभाब हुन थालेपछी करीब ४ आना जग्गामा उक्त पार्किङ सन्चालनमा ल्याईएको हो । चिनीया प्रबिधि प्रयोग गरी भारतीय प्राबिधिकहरूद्वारा निर्माण गरीएको उक्त पार्किङ करिब ३ महिनामा तयार भएको बताईएको छ ।
करिब सात करोड रुपैयाँमा तयार भएको उक्त पार्किङमा
गाडीलाई पार्किङको तल्लो भागमा पुर्‍याए पछि स्वचालित रुपमा माथिल्लो तलामा गएर बस्ने छन् भने तल लिनका लागि कार्ड स्वाइप गरे पुग्ने बताईएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर – २ सानोथिमि स्थित ऐतिहासिक सोराह हिटी पुननिर्माण सम्पन्न

Madhyapur Diary

राष्ट्रिय खेलकुड परिषदका सदस्य सचिब रमेश शिलवाल पदमुक्त

Madhyapur Diary

मध्यपुर थिमि ऐमाले नगर अधिवेशन सम्पन्न । सुर्यलाल श्रेष्ठको नेतृत्वमा नँया कमिटी ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy