विश्व समाचार

शाहरूख पुत्र आर्यन खान जमानतमा रिहा ।

Buzz Education

कार्तिक – ११ एक क्रुजमा भएको कथित रेभ पार्टीको मामिलामा नारकोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले गएको अक्टोबर ३ मा पक्राउ परेका मुम्बई ड्रग्स प्रकरणका भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले जमानत पाएका छन् ।

बिज्ञापन

गएको मङ्गलवारदेखि आर्यन खानको जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेको थियो। गएको तीन हप्तादेखि आर्यन खान जेलमा थिए । यस मामिलामा आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुम धमेचाले पनि जमानत पाएका छन् ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिका दुई प्रधानाध्यापक सम्मानित

Madhyapur Diary

आज इन्द्रजात्रा पर्व मनाईंदै

Madhyapur Diary

थिमिको चारदोबाटोमा मोटर साईकल दुर्घटनामा एकको मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy