समाचार समाज

मध्यपुर थिमि स्थित राधेराधेमा १ युवती मृत फेला |

Buzz Education

भक्तपुरको राधेराधेमा एक महिला मृत भेटिएकी छिन । रामेछाप खाँडादेवी गाउँपालिकाराकाथुम निवासि बर्ष २७ कि बिमला बिक नाम गरेकी महिला मृत फेला परेकी हुन । मध्यपुर थिमि नगरपालिका स्थित राधे राधेमा आफ्नै कोठामा उनलाई मृत फेला पारीएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर सञ्चार समाजद्वारा नगरप्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन ।

Madhyapur Diary

रासस फोटोपत्रकार रत्न श्रेष्ठको थिमिको बिस्काः जात्रा एकल फोटो प्रदर्शनी सुरु ।

Madhyapur Diary

मध्यपुर थिमिस्थित चारदोबाटोमा सवारी दुर्घटनामा १ को मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy