राजनीति समाचार समाज

मध्यपुर -९ नेकपा ऐमाले वडा अधिवेशन बाट यादब खड्का नेतृत्वको टोली चयन।

Buzz Education

कार्तिक – ८ मध्यपुर थिमि नगरपालिका वडा न – ९ मा जारी नेकपा ऐमाले वडा अधिवेशन बाट नंया कार्यसमिति चयन भएको छ । बन्द सत्रको निर्णयले वडा न ९ ऐमाले कमिटी को आगामी कार्यकालका लागि यादब खडका अध्यक्ष, सुरज ढकाल उपाध्यक्ष, गंगाराम राजबाहक सचिब, हरेराम खड्का सहसचिव, सरीता श्रेष्ठ सह सचिब लयायत अन्य सदस्यहरू मनोनित गरेको छ ।

बिज्ञापन
बिज्ञापन

Buzz Education

ताजा समाचार

सभामुखले प्रतिनिधि सभालाई बिरामी बनायो – सांसद कोमल वली

Madhyapur Diary

महेश बस्नेतलाई देउवाको चुनौति मलाई हैन दुर्लभ थापालाई हराएर देखाउनुस ।

Madhyapur Diary

प्र.म देउवा द्वारा संखधर साख्वाः को प्रतिमामा मार्ल्यापन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy