राजनीति

सभामुखले प्रतिनिधि सभालाई बिरामी बनायो – सांसद कोमल वली

राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रतिनिधि सभामा सभामुख ईमान्दार हुनु पर्ने बताउनु भएको छ ।
सभामुखले कुर्शीको महत्व राख्न नजान्दा र नियम पालन गर्न नसक्दा त्यस को असर राष्ट्रिय सभामा बिभाजनको रूपमा रहेको बताउनु भएको हो।


उहाँले सभामुखले प्रतिनिधि सभालाई बिरामी बनाएको आरोप समेत लगाउनु भएको थियो ।
सांसद वलीले प्रतिनिधि सभा र राष्ट्रिय सभा एक अर्काका परिपुरक भएको बताउनु हुदै राष्ट्रिय सभाको कारबाही अगाडी बढ्न नसक्ने बताउनुभयो ।
महत्व राख्न नसक्नुका कारण, नियम पालन नगर्नुका कारण त्यसको अशर राष्ट्रिय सभामा परेको भन्दै प्रतिनिधि सभालाई सभामुखले बिरामी बनाउनु भएको आरोप लगाउनु भएको छ ।

ताजा समाचार

अभिनेत्री करिश्मा मानन्धरले नेकपा ऐमाले प्रवेश गरेकि छिन ।

Madhyapur Diary

नेपाली कांग्रेसको म.थि.न.पा वडा न ८ र ९ का नवनिर्वाचित पदाधिकारीहरु लाई पदस्थापना तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

मथिनपा उपप्रमुख अन्जना मधिकर्मीको दोस्रो कार्यकालका लागि पार्टीमा उम्मेदबारी दर्ता ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy