समाचार समाज

बानेश्वरमा बीच सडकमा देखियो १५ फिट गहिरो खाडल ।

Buzz Education

कार्तिक –सोमबार बोनेश्वरमा मुख्य सडक भासिएर खाडल बनेको छ। शुरूमा व्यस्त सडकमा सानो खाडल देखिएकोमा पछी मर्मत गर्ने क्रममा डोजरले खन्दा भासिएर ठूलो खाडल बनेको हो ।नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवन अगाडि व्यस्त सडकमा करिब १५ फिट गहिराे खाल्डाे देखिएकाे हो । सिभिल हस्पिटल अगाडी सडक भासिए पश्चात केही समय आवागमन बन्द गर्नु परेको थियो । हाल सम्पूर्ण सवारी साधनलाई सर्भिस लेन मार्फट सन्चालनमा ल्याईएको छ ।

बिज्ञापन
बिज्ञापन

१० बजेपछि डिभिजन सडकको टोली उक्त स्थल पुगेर खाल्डाे परेकाे भागमा स्काभेटरकाे सहायताले खन्दा भ्वाङकाे आकार बढेकाे र मंगालका कारण भ्वाङ परेकाे तथ्य भेटिएकाे कोटेश्वर प्रभागका प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका बताउनुभयाे ।
काठमान्डौ उपत्यका सडक बिस्तार आयोजना मार्फत टुन्डी रमण बिरुवा नामक संयुक्त निर्माण कम्पनी मार्फत ६ बर्ष अगाडी उक्त सडक माईतीघर देखि तीनकुने सम्म रु ५० करोड लागतमा तयार भएको थियो ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि नगरपालिकामा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री-वितरणमा कडा निगरानी सुरु।

Madhyapur Diary

साफ च्याम्पिनसिपमा आज नेपाल र भारत फुटबल म्याच खेल्दै ।

Madhyapur Diary

म.थि.न.पा ८ र ९ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy