मनोरञ्जन समाचार

तेस्रो एपिक नेपाल म्युजिक अवार्डको मनोनयन सार्वजनिक

Buzz Education

कर्तिक – ७ तेस्रो नेशनल एपिक नेपाल म्युजिक अवार्ड २०७८ को मनोनयन आईतबार सार्वजनिक भएको छ । मंशिर ११ गते मध्यपुर थिमि नगरपालिका वडा न ८ बोडे स्थित कुमारी पार्कमा हुन लागेको एपिक नेपाल म्युजिक अवार्ड का लागि गत असोज १५ गते देखि गीत संगीतका बिभिन्न विद्याहरूमा प्रतिस्पर्धाका लागि आवेदन खुल्ला गरीएकोमा प्राप्त आबेदनहरु मध्य बाट बिभिन्न बिधाका उत्कृष्ट ५ हरुको मनोनयन सार्वजनिक भएको हो ।

तेस्रो एपिक म्युजिक अवार्ड निमन्त्रणा पत्र
तेस्रो एपिक म्युजिक अवार्ड निमन्त्रणा पत्र

मध्यपुर थिमि नगरपालिका संगको सहकार्यमा हुन लागेको तेस्रो एपिक नेपाल म्युजिक अवार्ड अन्तर्गत लोक दोहरी, आधुनिक /पप बिधा, पप / लोकपप र भाषाभाषि बिद्यामा कुल ३२ शिर्षकमा अवार्ड दिन लागिएको हो।

बिज्ञापन
बिज्ञापन

लोक दोहरी बिद्या अन्तरगत सर्वोकृष्ट लोकगीत, सर्वोकृष्ट लोक दोहरी गायक, सर्वोकृष्ट लोक दोहरी गायिका, सर्बोकृष्ट लोकदोहरी शब्द, सर्बोकृष्ट लोकदोहरी लय, सर्बोकृष्ट लोकदोहरी मोडल महिला तथा पुरुष , सर्वोकृष्ट लोक दोहरी भिडियो निर्देशक (अभिनय ) , सर्बोकृष्ट लोक दोहरी नृत्य निदेशक, सर्बोकृष्ट लोकदोहरी नवगायक तथा गायिका, सर्बोकृष्ट भिडियो छाँयाकार, सर्बोकृष्ट भिडियो सम्पादन, सर्बोकृष्ट मोडल पुरुष / महिला सर्बोकृष्ट मोडल महिला नव / पुरुष नव, सर्बोकृष्ट म्युजिक भिडियो नव रहेका छन।
त्यस्तै आधुनिक /पप बिद्या अन्तरगत सर्बोकृष्ट आधुनिक गाएक / गायिका, सर्बोकृष्ट आधुनिक गितकार, मोडल पुरुष, मोडल महिला र सर्बोकृष्ट भिडियो निर्देशक रहेका छन् ।
त्यस्तै पप / लोक पप बिधामा पप /लोक गायिका र पप लोक गायिका रहेका छन् ।
त्यस्तै गरी भाषा भाषि बिद्यामा काठे / गायिका , देउडा गायक / गायिका, नेपाल भाषा गायक / गायिका रहेका छन् ।
अवार्डमा भाग लिन २०७७ साल बैशाख देखि २०७८ भदौ मसान्त भित्र बजारमा आएको गीत संगित हुनुपर्ने प्रावधान छ ।
आईतबार सार्वजनिक बिभिन्न बिधाका उत्कृष्ट ५ को मनोनयन यस प्रकार छ ।

Buzz Education

ताजा समाचार

आज भक्तपुरमा “क्यानभासमा भक्तपुर ” कला कार्यशाला हुँदै ।

Madhyapur Diary

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

Madhyapur Diary

तालिवान द्वारा अफगानिस्तानमा नया सरकार घोषना

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy