स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु ।

Buzz Education

पछिल्लो २४ घण्टामा कोरोणा संक्रमनबाट  ३ जनाको मृत्यु भएको छ भने ८८७ जना निको भएका छन । यस संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार ५६ पुगेको छ । मत्रालयले जनाए अनुशार हाल देशमा कुल सक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेका छन । जस अन्तरगत होम आहतोलेसना  ४२३ जना र ७७८ जना संस्थागत आईसोलेसनमा रहेका छन । २७३ जना आईसीयुमा र ८५ जना भेन्टिलेटरमा  उपचाररत छन ।

बिज्ञापन
बिज्ञापन

नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ भने ७ लाख ८७ हजार ५०७ जना संक्रमणमुक्त भएका छन् ।यस्तै १० वर्ष मुनिका ९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

Buzz Education

ताजा समाचार

दैनिक बिहान लसुन खाँदा हुने फाइदाहरु

Madhyapur Diary

मध्यपुर ८ स्थित शहरी स्वास्थ्य केन्द्रमा कार्तिक १६ र १७ गते भेरोसेलको दोस्रो मात्रा ।

Madhyapur Diary

सुत्दा घुर्ने बानी छ ? अपनाउनुहोस यी उपायहरू –

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy