राजनीति समाचार

ब्यबसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

Buzz Education

कार्तिक -७ व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको पार्टी प्रवेश  कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै प्रसाईले प्रचण्डप्रति आफ्नो भ्रम तोडियोएको बताएका छन । पार्टी प्रवेश गर्ने कार्यक्रममा उनले भने, “हामीले यही दिन देख्न सैनिक हिरासत बसेका थियौँ ? यति नै गर्न थियो भने १७ हजार किन मारियो ? मैले यो प्रश्न प्रचण्ड र बाबुरामलाई सोध्न चाहन्छु । प्रचण्डसँग जवाफ माग्न सक्नुपर्छ ।”

बिज्ञापन
बिज्ञापन
Buzz Education

ताजा समाचार

पाँचबुँदे प्रतिबद्धतासहित सरकारलाई टिकटकको पत्र : फुकुवाका लागि आग्रह

Madhyapur Diary

मुगुमा बस र्दुघटना हुँदा कम्तीमा २३ जनाको मृत्यु

Madhyapur Diary

मध्यपुर थिमि नगर पालिकाको छैठौ नगरसभा अधिवेशन सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy