खेलकुद

बंगलादेशलाई बराबरीया रोक्दै नेपाल साफ च्यामपियन सिपको फाईनलमा

Buzz Education

नेपाल पहिलो पल्ट साफ च्याम्पिएनसिपको फाईनलमा प्रवेश गरेको छ । राउण्ड रोबिन खेलको अन्तिम खेलमा नेपाललाई  फाईनल खेल खेल्न एक अक चाहिएकोमा नेपालले वंगलादेशलाई १-१ गोल को बराबरीमा खेल सम्पन्न भए संगै नेपाल ७ अंकका साथ फाईनल मा पुगेको हो ।
खेलको ९ औं मिनेटमा बंगलादेशका खेलाडी मोहमद सुमन रेजाको गोलले अग्रता लिएको बेलादेशलाई खेलको
८८ औ मिनेटमा पाएको पेनाल्टीलाई नेपालका खेलाडी अन्जन बिष्टले गोलमा परिणत गरेपछि खेल अंकका साथ नेपाल फाईनलमा पुगेको हो ।
बंगलादेशले नवौं मिनेटमा अग्रता लिएको थियो जस्मा रेजाले हेडबाट गोल गरेका थिए।फ्रिकिकमा प्राप्त बललाई अन मार्क रहेका रेजाले सजिलै गोल गरे । खेलको १५ औं मिनेटमा रोहित चन्द नजिकको दूरीबाट गोल गर्न चुकेका थिए । गौतम श्रेष्ठले निकालेको पासमा उनको प्रहार बाहिरिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा रेजा नै नेपाली गोलरक्षक किरण लिम्बूविरुद्ध वान टु वानमा बललाई पोस्टको दिशा दिन चुके । त्यसमा किरणले उत्कृष्ट बचाउ गरेका थिए।

Buzz Education

ताजा समाचार

भक्तपुर लिग फुटबल फाइनलमा आज लोकन्थली र भक्तपुर युनाईटेड भिडदै ।

Madhyapur Diary

बिद्यालय कर्नर – बिनायकका बिद्यार्थी राष्ट्र ब्यापी स्क्राबल प्रतियोगिताका लागि छनौट |

Madhyapur Diary

मध्यपुर लिग अन्तरगत १३ औ खेलमा वडा न ६ बिजयी ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy