मनोरञ्जन समाचार

आजदेखि सिनेमाघरमा डाँडाको बरपिपल

Buzz Education

शोभित बस्नेत निर्देशित चलचित्र डाँडाको बरपिपल फुलपातीको दिनदेखि सिनेमाघर हरूमा रिलिज भएको छ । कोरोना महामारीका कारन थुप्रै चलचित्र निर्माण सम्पन्न गरेर प्रदर्शनको तयारी गरिरहेको भएपनि डाँडाको बरपिपल चलचित्र मात्र प्रदर्शन हुन लागेको हो । भुबन केसी, शिव श्रेष्ठ, गौरी मल्ल र सलोन बस्नेत आदी कलाकार हरु रहेको चलचित्रले अनिश्चित पोष्ट कोरोना सिनेमा बजारमा पाईला टेक्ने आँट गरेको हो । कोरोना काल पछीको चलचित्र बजार कस्तो हुनेछ भन्ने यकिन भई नसकेको अवस्थामा धेरैले चासोको बिषयका रूपमा लिएका छन ।

Buzz Education

ताजा समाचार

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

Madhyapur Diary

नेपाल आईडल सिजन 4 को उपाधि भूपेन्द्र लाई ।

Madhyapur Diary

आजदेखि काठ्मान्डौमा एस्ट्रोजनको खोप लगाउन सुरु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy